हिसान पर्साको बैठक सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-12-06 B.S.)

4264 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज,चैत ६ 

पर्सा हिसान पर्साको बैठक सम्पन्न भएको छ।

हिसानको हालको कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गर्नको लागि कार्यसमितिको सदस्य विजय कुमार यादवको अध्यक्षतामा ७ सदस्य सर्वसहमतिले चयन गरिएको छ ।

त्यस्तै उपाध्यक्षमा बिनोद कुमार उपाध्याय, सचिवमा मुकेश प्रसाद गुप्ता, सदस्यहरुमा डा.बिनय श्रेष्ठ,डा. बिश्मभर शर्मा, सुसिल भटराई,सुमन श्रेष्ठ लाइ चयन गरिएको छ। साथै सल्लाहकारुमा  प्रा.डा दिपक शाक्य, बालगोपाल थापा,डा.हरिशंकर साह लाइ चयन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

16 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले