लोसपाको सरकारमा जाने तयारी
चैत्र ८
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागी हुने तयारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले आफूहरूका माग सम्बोधन भए लोसपा सरकारमा जानसक्ने बताएका छन् ।
लोसपाले नागरिकतासम्बन्धी मुद्दा समाधान गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
मंगलबार मधेस प्रदेशमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले लोसपा सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताए ।
"वर्तमान प्रधानमन्त्रीसँग लोसपाको मागबारे कुरा भइरहेको छ । झुटा मुद्दा लगाइएको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादर कार्कीसँग पनि कुरा भइरहेको छ । पटकपटक मुद्दाको विषयमा उहाँले पनि जानकारी लिइरहनुभएको छ । सरकारमा जानेबारे अहिलेसम्म औपचारिक नभएपनि हामी छलफल गर्न तयार छौँ," ठाकुरले भने।
तर, आफूहरूका माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने उनको दाबी छ ।
"हाम्रो माग सम्बोधन पहिलो प्राथमिकता छ । नागरिकता विधेयक र मधेश आन्दोलनमा लगाइएको झुटा मुद्दा फिर्ता भएपछि मात्रै सरकारमा जाने/नजाने कुरा बारे हामीले निर्णय लिन्छौँ," ठाकुरले भने ।
मंगलबार जनकपुर आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि लोसपा सरकारमा सहभागी हुन लागेको संकेत गरेका छन् । तर, गठबन्धनमा औपचारिक रूपमा छलफल भने नभएको उनले बताए ।
"प्रधानमन्त्रीसँग भेट्दा हामीलाई पनि लोसपालाई सरकारमा ल्याउने कुरा गर्नु भएको छ," उनले भने ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
16 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments