अबैध मदिरा बरामद

5 वर्ष पहिले प्रकाशित

(2078-12-08 B.S.)

3038 पटक देखिएको

चैत ८ गते।

धनुषामा सशस्त्र प्रहरी बलले दुई सय २३ कार्टुन मदिरा बरामद गरेको छ । मदिरा निकासी गर्न प्रयोग भएका ६  वटा मोटरसाइकल पनि बरामद भएको छ ।

भारततर्फ निकासी गर्न लागिएको ६ ओटा मोटरसाइकल तथा २०७  कार्टून सोफि मदिरा , ७ कार्टून भरजीन मदिरा, ९ कार्टून ब्लाक ओके मदिरा  रहेको छ । बरामदमा मोटरसाइकलको मुल्य ५ लाख पचास हजार र मदिराको ३ लाख १० हजार गरि बरामद सामग्रीको मुल्य ८  लाख ६०  हजार रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

धनुषाको जनकनंदनी गाउँपालिका इनर्वा स्थित बोर्डर इलाका नेपालबाट भारत तर्फ लैजादै गरेको एल ३ सी. पी. ५९३० नम्बरको भारतीय नम्बरको गाडीबाट मदिरा बरामद गरेको डी सशस्त्र प्रहरी बल छिन्नामस्ता बाहिनीको बाहिनीपति डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।

विशेष सूचनाको आधारमा स्क्वाड अप्रेसन संचालन गरी बि ओ पि इनर्वाको थप सहयोग सहित १५ जनाको टोलिले  ६ ओटा गाडी २०७ कार्टून बोतल सोफी रक्सी बरामद भएको डीआइजी  मगरले बताए ।

गाडी र रक्सी सशस्त्र प्रहरी बलले बरामद गरी आवश्यक कारवाहीको लागी राजश्व कार्यालय जनकपुर पठाएको छ ।
धनुषाको  विभिन्न नाका हुँदै भारततर्फ अबैध मदिरा जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

15 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले