गौशाला प्राथमिक स्वास्थय केन्द्रका डा. लापरवाही
जेठ ८ ,महाेत्तरी
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे प्राथमिक स्वास्थय केन्द्र गाैशालामा विरामिलाई जाँच नगरी पठाएकाेकाे वडा न ७ जयपुरका अढाई वर्षिय तासिम शेखकाे नाना रहमानले जनाएका छन । ,तासिमलाई जाँघकाे माथि पाकेकाे घाउलाई अप्रेसन गर्न अस्पताल लगेका थिए तर उहाँकाे घाउलाई ड्रेसिग नगरी घर फर्काएकाे पिडित नाना शेख माहफुजुर रहमानले जनाएका छन ।उहाँ नातिलाई घाउँ भएकाे र त्याेघाउ पाकि सकेकाे भए पनि अप्रेसन नगरि मात्र अाैषधि पशिचमकाे साईडमा बस्नेले एच ले लेखे पछि घर फर्काईएकाे हाे तर उहाँले डा. लाई अनुराेध गरे पनि डा.ले कुनै वास्ता नगरेकाे रहमानले दुःख व्यक्त गर्दै भनेका छन ।अाफुले डा . लाई जति अाग्रह गरे पनि मेराे कुरा सुनेन ।लक डाउनकाे समयमा गाडिहरु बन्द भएकाे कारण उहाँ विचलितमा परेका छन ।भनिन छ भगवानकाे दाेस्राे रुप डा. हुन्छ तर प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा डा . काे नाम कलंक बसेकाे अनुभूति भईरहेकाे रहमानले जनाएका छन
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments