नेपाली कांग्रेसका कार्यक्रर्ता भेला तथा सम्मान कार्यक्रम सहित टोल कमिटि गठन

5 वर्ष पहिले प्रकाशित

(2078-12-14 B.S.)

2994 पटक देखिएको

पवन प्रसाद साह 

बीरगंज, १३ चैत्र

नेपाली काँग्रेसको १४ नं. वडामा कार्यक्रर्ता टोल कार्यकर्ता भेला सम्पन्न भएको छ । सो कार्यक्रममा टोलका युवाहरुलाई लक्षित गरि एउटा टोल कमिटि इमामु्दिन अहमदको अध्यक्षता २१ सदस्यीय गठन गरिएको छ ।

सो टोल कमिटिमा उपाध्यक्ष मो. इसराइल अन्सारी, सचिव हैदर अन्सारी, सहसचिव सोएब अन्सारी, कोषाध्यक्षमा रमहत अन्सारी सदस्यहरुमा मतिउल्लाह अन्सारी, अबुलकैस अन्सारी, एहसानुलहक अन्सारी, नाजिर हुसैन, मजबुल्लाह अन्सारी, मोहम्मद अबुलैस अन्सारी, सबिर आलम अन्सारी, नजरुल अन्सारी, रुखसार अन्सारी लगायत २१ जना चयन भएका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि जहुरआलम अन्सारी रहनु भएको थियो भने अतिथिमा युवा नेता समसेद अख्तर, रहिमुल्लाह अन्सारी, मेराज आलम, साबिर अंसारी, समसाद अली, अबुलखैर अन्सारी, बुथ कमिटिका सचिव अफलाक अन्सारी, आबिद अन्सारी, अबुलैस अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा गाउँ नगरका भर भलादमी तथा बुद्धिजीवी, समाजसेवी लगायत दर्जनौलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेमा हाजी अमानुल्लाह अन्सारी, जलिल मिया अन्सारी, कुदुस अन्सारी, वकिल अन्सारी लगायतलाई सो टोल कमिटिले स्वागत तथा सम्मान गरेका थिए ।

उक्त कार्यक्रम बुथ कमिटिका उपसभापति सबिर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थिए भने स्वागत भाषण तथा कार्यक्रमको उद्धेश्य बारे युवा नेता समसेद अख्तरले प्रकाश पार्नु भएको थियो भन्ने कार्यक्रम सहजीकरण युवा नेता सम्साद अलिले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले