हिरो अफ मधेशमा महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुख चयन
रञ्जन भण्डारी
महोत्तरी,१५ चैत्र ।
मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष तथा हिरो अफ मधेशका संयोजक मोहन सिंहले हिरो अफ मधेश एवार्डको लागि स्थानिय स्तरमा महोत्तरीका दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख चयन भएको बताएका छन । उनले मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल,बर्दिवास नगरपालिकाका नगरप्रमुख विदुर कार्की र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सिता देवी साहलाई चयन गरिएको बताए ।
हिरो अफ मधेशमा फर्म भरेर सदस्यता हासिल गरेकाहरुको मतको आधारमा उक्त निणर्य गरिएको सिंहले वताए ।
नया पुस्ताको कामलाई प्रोत्साहन र प्रवद्र्धन गर्न तथा समाजमा भएका सकारात्मक परिवर्तनलाई उजागर गर्न गठित हिरो अफ मधेश एवार्डको लागि देशैभरिमा उक्त एवार्ड दिने निणर्य गरिएको बताए । उनले हिरो अफ मधेश एवार्डको लागि झापा,मोरंग,सुनसरी,उदयपुर,सप्तरी,सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा,पर्सा,चितवन,नवलपरासी, रुपन्देही, कपिलवस्तु,दांग,बांके,बर्दिया,कैलाली,कंचनपुर र काठमाडौंमा विभिन्न स्थानिय तहका जनप्रतिनिधी,समाजसेवी लगायतका लाई चयन गरिउको बताए ।
उक्त एवार्ड राष्ट्रिय स्तरमा एकजना र प्रदेश स्तरमा एक एक जनालाई समेत प्रदान गरिने उनले बताए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
15 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments