राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगर अध्यक्षलाई थप जिम्मेवारी

5 वर्ष पहिले प्रकाशित

(2078-12-15 B.S.)

3709 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज,चैत्र १५ 

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फले थप जिम्मेवारी पाएका छन। आजै देखि पुनः एकपटक वीरगंज देखि रक्सौल बजार सम्म चल्ने टेम्पोहरुको अध्यक्ष पदमा जलेश्वर सरार्फलाई सम्पुर्ण टेम्पो धनीहरु तथा चालकहरुले भव्य उपस्थितमा सर्वसहमतीले चयन गरेका छन् ।

सर्वसहमतिले अध्यक्ष पदमा चयन भएका जलेश्वर सरार्फले आफनो धारणा दिदै भने, "म टेम्पो चालक र टेम्पो धनीको राय सुझाव संकलन गरी अगाडि बढ्ने र व्यवस्थापन समेत राम्रो सँग गरेर लैजाने छु।

यस अघिका अध्यक्ष मुम्ताज मिया मन्सुरीले हामीबाट उठाएका रकमको कुनैपनी आर्थिक आयव्यय सार्वजनिक नगरेका तथा टेम्पोहरु सन्चालनमा समेत लापरबाही गरेकाले उनलाई हटाइएको टेम्पोधनी तथा चालकहरुले बताएका छन।

मुम्ताजले विगत ६ वर्षदेखि वीरगंज- रक्सौल टेम्पो संचालक कम्पनी प्रालिको आडमा प्रत्येक टेम्पोबाट रु.५०/- को दरले दैनिक ट्रीप शुल्क उठाउने गरेका र नेपाल सरकारको समेत कर छल्ने गरेकाले अविश्वासको प्रस्ताव लगाएर उनलाई हटाईएको आरोप टेम्पो चालक तथा टेम्पो धनीहरुले लगाएका छन।

ईरिक्साको हकमा हाईवेमा गुड्न नपाईने कानुनी प्रावधान बिधमान हुँदा समेत मुम्ताजले ईरिक्साको अध्यक्षसंग मिलेर टेम्पोको पार्किङमा ल्याएर पार्क समेत गराउने जस्ता अवैधानिक कार्य गरेकाले मुमताजलाई हटाईएको टेम्पो धनीहरु तथा चालकले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

14 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले