एकैसाथ तीन ओटा कार्यालय भवनको उद्घाटन
उपेन्द्र पासवान
चैत्र १६
बाराको बारागढी गाउँपालिका खोपवा बाराको आयोजनामा आज एकैसाथ तीन ओटा कार्यालय भवनको उदघाटन गरिएको छ ।
उदघाटन हुने भवनहरूमा नागरिक आरोग्य सेवा केन्द्र, बर्थिङ सेन्टर बारागढी खोपवा र खानेपानी परीक्षण केन्द्रहरू रहेका छन् । कार्यालयहरूको उदघाटन कार्यक्रमको अतिथि गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूले कार्यालयहरूको रेबिन काटी उदघाटन गर्नुभएको हो ।

सो उदघाटन कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको डाक्टर पुनिता केशरी, बर्थिङ सेन्टर बारागढी खोपवाको संयोजक विनयभुषण चौधरी,गाउँपालिकाको स्वास्थ्य प्रमुख ओमप्रकाश चौधरी,प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी,वडा नं.२ को वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी, वडा नं.४ को वडा सदस्य धर्मेन्द्र चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य र आफ्नो धारणा व्यक्त गरेका थिए I
वडा नं.३ को वडा अध्यक्ष छठुराउत अहिरको अध्यक्षतामा भएको सो भवन उदघाटन कार्यक्रममा वडा नं.५ को वडा अध्यक्ष मनेजर चौधरी लगायत गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू,कर्मचारी,महिला स्वास्थ्य स्वयमसेविका,प्रधानाध्यापकहरू,शिक्षक शिक्षिका,राजनितिक दल लगायत सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन लेखा अधिकृत अजय चौधरीले गरेका थिए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
14 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments