गौशाला नपाको नव निर्मित भवनको प्रचन्ड र मन्त्रि श्रेष्ठद्वारा उद्घाटन हुने
निरन्जन कुमार साह
महोत्तरीको गौशाला नगरपालिकाको नव निर्मित भवनको उद्घाटन हुन लागेको छ ।
२० गते आइतबार पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि शशी श्रेष्ठ द्वारा उद्घाटन हुने शुक्रबार एक प्रेस मिट आयोजना गर्दै गौशालाका नगर प्रमुख शिवनाथ महतोले सो कुराको जानकारी दिनुभयो ।
गौशाला नगरपालिकाको नव निर्मित भवनको सम्पूर्ण तयारी पुरा भएको समेत नगर प्रमुख महतोले जानकारी दिनुभयो । वर्षौ देखि भाडामा संचालन हुदै आइरहेको गौशाला नगर कार्यपालिकाको कार्यालय अब आफ्नै भवन निर्माण भएपछी सहज भएको सम्पूर्ण कामकाज नया भवनमा सरेको नगर प्रमुखले बताउनुभयो ।
गौशाला नगरपालिका वडा न.४ स्थित आइतबार दिउसो १ बजे भवनको उद्घाटन हुने जनाइएको छ ।
साथै गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको पनि मन्त्रि शशी श्रेष्ठद्वारा उद्घाटन हुने भएको छ । गौशालामा मालपोत र नापी शाखा आए पश्चात गौशाला ,औरही ,सोनमा ,सम्सी लगायतका जनसमुदायले सहज रुपमा सेवा लिन पाउने भएका छन् ।
यो भन्दा पहिला कोशौ दुर जलेश्वरबाट सेवा लिनुपर्ने बाध्यता थियो । तर अब सो काम नजिक बाट हुने भएपछी जनसमुदायमा हर्षोल्लास छाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
14 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments