बटेश्वरमा लोसपाको कमिटि गठन

5 वर्ष पहिले प्रकाशित

(2078-12-22 B.S.)

6274 पटक देखिएको

अनिल साह , धनुषा ।

धनुषाको बटेश्वर गाउँपालिका स्थित वडा  न. ३ मा हरिनारायण दासको संयोजकत्वमा ५१ सदस्य वडा कमिटी गठन गरिएको छ ।

साथै नेकपा एमाले पार्टी परित्याग गरेर लोसपा पार्टीका पनि प्रवेश समेत गरेका छन् । उक्त कार्यक्रममा अध्यक्षता लोसपाका गापा अध्यक्ष राम परीक्षण महतोले गर्नु भएका थिए । लोसपा नेपालका जि. कार्यकारिणी सदस्य जगदिस र रबि दासको प्रमुख अथिती र विशिस्ट अथितीको रूपमा अजय कुमार राउत , राजदेब महतो , रामप्रकास महतो , बेचन महतो जस्ता विभिन्न वडा नं. ३ का समाज सेविहरुको उपस्तिथि रहेको  थियो ।

हरिनारायण दासको संयोजकत्वमा ५१ सदस्य वडा कमिटी गठन गरि वडा नं. ३ मा विकास निर्माण संग संगै शिक्षा र स्वास्थ्यलाई अगाडि बढाउने उनको मुख्य योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

13 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले