औरहीको विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन
ममता शर्मा
महोतरीको औरही नगरपालिकामा विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । औरही नगरपालिकाका नगरप्रमुख सुनिलकुमार यादव ,पुर्व उद्योग तथा आपूर्ति मन्त्रि महेन्द्र कुमार यादव र पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवद्वारा संयुक्त रुपमा औरही नगरपालिकाको विभिन्न स्थानमा सञ्चालन हुन लागिएका विकास कार्यहरूको उद्घाटन तथा निर्माण हुन लागेका कार्यहरूको शिलान्यास भएको छ ।

औरही नगरपालिका वडा नम्बर ५ मा नगर अस्पतालको शिलान्यास गरिएको छ । जसको लागि १८ करोडको बजेट विनियोजन गरिएको नगरप्रमुख सुनिल कुमार यादवले जानकारी दिएका छन् । १५ शैय्याको अस्पताल निर्माणको लागि पुर्व उद्योग तथा आपूर्ति मन्त्रि यादवले आफ्नो १४ कठ्ठा जग्गा प्रदान गरेको समेत उनले बताए ।

त्यसैगरी नगरपालिकाको ९ वटा वडामध्ये ७ वटा वडा (८,५,६ र २ ) मा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । जसको लागत ४०/४० लाख भएको रहेको छ । अर्को दुईवटा वडामा ६०/६० लाखको लागतमा स्वास्थ्यचौकी निर्माण गरिएको छ । त्यस्तै नगरभित्र सामुदायिक भवनको समेत उद्घाटन गरिएको छ ।
वडा नं ५ मा निर्माण गरिएको सो भवनको लागत ७० लाख रहेको छ । त्यसैगरी श्रीपुर र कविलासा जोड्ने जङ्गहा पुलको उद्घाटन भएको छ । पुल निर्माण लागत २६ करोड रहेको नगरप्रमुखले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ६ मा ३० लाखको लागतमा निर्माण गरिएको रामजानकी मन्दिरको समेत उद्घाटन गरिएको छ । यी सबै कार्यक्रम आज एकै दिन सम्पन्न भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
13 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments