बि.पि उधानको रिट निवेदनको बारेमा गुप्ताले नेपाली काँग्रेस पर्सालाई गराए जानकारी
पवन प्रसाद साह
वीरगंज, पर्सा
वीरगंज स्थित घण्टाघरको उतर पट्टि बि.पि उधान प्रयोजनको लागि खरिद भएको मिसिल समेत नेपाल सरकारको निर्णय,पारित राजिनामा तथा जग्गा धनि प्रमाण पुर्जा दिएको जग्गामा वीरगंज महानगरपालिकाले सर्त तथा कार्यबिपरित निर्माण कार्य चालु गरको बिरुद्धमा नेपाली कांग्रेस पर्साका युवा नेता वीरगंज महानगरपालिका वडा नं २० मा बस्ने धिरज कुमार गुप्ताले २०७८ साल असाढ २८ गते उच्च अदालत जनकपुर अस्थाई इजलास वीरगंजमा निवेदन दर्ता गरी मिती २०७८ साल असाढ २९ गते सम्मानित अदालतबाट अल्पकालीन अन्तरिम आदेश भएको, साथै २०७८ साल श्रावण २९ गते सम्मानित अदालतबाट अन्तरिम आदेश भएको जारी भएको उक्त अन्तरिम आदेशको मध्यनजर गर्दै उक्त मुद्दामा चल्नुपर्ने अगाडिको कदमबारे पार्टीको सल्लाह सुझाव तथा समन्वयको आसा सहित नेपाली कांग्रेस पर्साका युवा नेता धिरज कुमार गुप्ताले नेपाली कांग्रेस पर्साका जिल्ला उपसभापति अशोककुमार गुप्तालाइ निवेदन दिएका हुन्।

निबेदन बुझ्दै उपसभापति गुप्ताले भने आउदो जिल्ला कार्यसमितिको बैठकमा पेश गरिने छ र त्यस मुद्दाको बारेमा छलफल पनि गरिने बताएका हुन।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
12 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments