गौशालामा एक सर्वसाधारण माथि कुटपिट

4 वर्ष पहिले प्रकाशित

(2079-01-06 B.S.)

6116 पटक देखिएको

गौशाला

गौशालामा आज एक सर्वसाधारण माथि कुटपिट भएको छ  । पैसाको लेनदेनको विवादमा अचानक आएर सांघातिक रुपमा आक्रमण गरि कुटपिट भएको छ  । 

नेकपा एमाले गौशाला नगर कमिटिका सदस्य रमेश गिरि माथि आज गौशाला बजारमा सांघातिक रुपमा कुटपिट भएको छ  । कुटपिट गर्ने गौशाला बजारको चर्चित व्यापारी राम जीवन साह ,अभिषेक कुमार साह र सुरेश कुमार साह छन्  । 

उनीहरुको भनाइ अनुसार पैसा पटक पटक गिरि संग माग्दा पनि नदिएकोले कुटपिट गरिएको भिडियोमा स्वीकार गरेका छन्  । 

कुटपिट गर्ने व्यक्ति माथि कडा भन्दा कडा कारवाही होस् भनेर नेकपा एमाले पार्टीले घटनाको घोर भत्सर्ना गर्दै प्रेस विज्ञप्ति समेत जारि गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

12 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले