भंगहा नगरपालिका स्थित कुमारी बैंकमा मेयर साहद्वारा तालाबन्दी

4 वर्ष पहिले प्रकाशित

(2079-01-07 B.S.)

2916 पटक देखिएको

 महोत्तरी, बैशाख ७ 

भंगहा नगरपालिका स्थित कुमारी बैंकमामा करिब ४- ५ महिना पहिले देखि वृद्धभत्ता, एकल महिला भत्ता दिन भंगहा नगरपालिकाद्वारा कुमारी बैंकमा पैसा जम्मा गरिसक्दा पनि हालसम्म कुमारी बैंकले भत्ता नबाटेको भन्दै आक्रोशमा नगर प्रमुख सन्जिब कुमार साहद्वारा कुमारी बैंक सीतापुरमा  तालाबन्दी गरिएको छ ।

नगर प्रमुख , प्रशासन स्थानीयबासी र सम्पूर्ण कर्मचारी आंदोलनमा बसेका छन् । साथै बैंकमा तालाबन्दी भएपछि सर्वसाधारण र व्यापारी लगायत अन्य संस्थाका कर्मचारीलाई अप्ठ्यारो भएको देखिएको छ । समयमै नगरपालिकाले दिदै गरेको वृद्धभत्ता, एकल महिला भत्ता र कर्मचारी लगायत रकम भुक्तानी नगरिएकोमा बाध्य भएर तालाबन्दी गर्नुपरेको साहले बताए ।

साह अनुसार अब पनि समयमै रकम भुक्तानी नगरेमा अर्को विकल्पमा  यो शाखा यहाँबाट हटाउने बैंक  प्रमुखलाई आदेश दिदै आन्दोलन समेत गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

12 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले