धनुषाको शहिद नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
धनुषा बैशाख, ८
निर्वाचनका लागि धनुषाको शहिदनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शहिदनगर नगरपालिका संचालन हुँदै आएको कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
विहिबार दिउँसो कार्यालयको स्थापना गरिएको हो । धनुषा जिल्लाको १८ वटा स्थानीय तहमध्ये शहिदनगरमा विहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । आगामी बैशाख ३० गते तोकिएको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले खटाए बमोजिम अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले जानकारी दिए ।
शहिदनगरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा अहिले ८ जना कर्मचारी काम गर्ने खरेलले जानकारी दिए । जसमा मुख्य निर्वाचन अधिकृत खरेल सहित सहायक निर्वाचन अधिकृत नगरपालिकाका कार्यालय प्रमुख रामकिशोर महतो, लेखापाल लोकबहादुर नेपाली सहितका अन्य कर्मचारीहरुले निर्वाचन कार्यालयमा काम गर्ने बताइएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
12 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments