महोत्तरीबाट पेस्तोल र गोली सहित एक जना पक्राउ
महोत्तरी बैशाख, ९
स्थानिय तह निर्वाचन नजिकिदै गर्दा अपराधिक क्रियाकलाप गर्न गराउनको लागि सकृय रहेका एक जनालाई महोत्तरीबाट पेस्तोल र गोली सहित पक्राउ गरिएको छ। बर्दिवास नगरपालिका १३ बिजलपुरा डाँडाटोलबाट स्थानिय २८ वर्षको लालबाबु भण्डारीलाई पक्राउ गरिएको छ।
भण्डारीले विबाहको गाडी तोडफोड गर्दै स्थानीयहरुलाई समेत आतङ्कित बनाएको भन्ने सुचना प्राप्त हुनसाथ प्रहरी चौकी औरही तथा हातिलेटबाट खटिएको प्रहरी टोलीले तत्काल उक्त स्थानमा पुगी निज लालबाबु भण्डारीलाई पक्राउ गरिएको छ।
उहाको साथबाट ९ एम एम एटोमैटिक चाइनिज पेस्तोल एक थान, त्यसमा प्रयोग हुने मैग्जिन एक थान र पिस्तोलमा लोड भएको मिस फायर गोली राउण्ड थान १ सहित पक्राउ गरिएको छ। पक्राउ गरिएको भण्डारीलाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी प्रकाश बिष्टले जानाकारी दिएको छ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
12 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments