युवा नेता महतोको सखुवानान्कारकट्टी २ मा उमेदवारी
सिरहा लहान ,बैशाख ९।
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वर्डा नम्बर २ मा शंकट काल र जनयुद्ध खेपेका युवा राम परिक्षण महतोले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ्।
उनी समाज परिवर्तन र सास्क सामन्तीको प्रास्त गर्ने लडाईमा समेत भागलिएका युवा नेता महतोले उमेदवारी दिने निर्णय गरेका छन। उनी हाल माओवादी केन्द्रका सखुवानान्कारकट्टी गाउँपालिका वर्डा नम्बर २ का वडा कमिटी अध्यक्ष समेत रहनु भएको छ।
समतामूलक समाज निर्माण गर्न युवा नेतृत्वको खाचो रहेको छ्। देशमा युवाहरूको शक्ति नै विकासको परिकल्पना हो भन्दै जनस्तरबाट महतोलाई चुनावमा भाग लिन प्रोत्साहित गरेका छन्।
उनले जनताको मुल मर्म बुझदै चुनावी प्रतिस्पर्धामा आउने निर्णय लिएका हुन्। माओवादी केन्द्रबाट लोकप्रिय उमेदवार समेत रहनु भएको छ।नेता महतोका अनुसार आफू हरेक बर्ग समुदायको सम्मान हक अधिकारको लागी अवाज बुलन्द गर्दै आएका हुन्।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
12 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments