महोत्तरीको भङ्गहा नगरपालिकामा संजिव साहको विरोधमा ज्येष्ठ नागरिकहरूद्वारा धर्ना
राजेश्वर यादव
महोत्तरी, बैशाख ९
जेष्ठ नागरिकले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता एक वर्षदेखि नदिएको भन्दै महोत्तरीको भङ्गहा नगरपालिकाका ज्येष्ठ नागरिकहरू धर्नामा बसेका छन् । नियम अनुसार तीन (तीन महिनामा पाउनुपर्ने समाजिक सुरक्षा भत्ता विगत एक वर्षदेखि मेयर संजीव साहले अल्झाएर राखेको भन्दै ज्येष्ठ नागरिकहरूले सीतापुर बजारमा नाराबाजी गर्दै धर्नामा बसेका हुन ।
सामाजिक सुरक्षा भत्ता समयमा नपाउनुको प्रमुख कारण नगरप्रमुख संजीव कुमार साह रहेको भङ्गहा नगरपालिका वडा नम्बर ९ भिमगढका सूर्यमान विश्वकर्माले आरोप लगाए । उनले भने–“नगरप्रमुख साहले आफूहरूको सामाजिक सुरक्षा भत्ता वितरणमा नगर प्रमुख साहले कुनै चासो नदेखाएको कारण तीन–तीन महिनामा पाउनुपर्ने भत्ता एक वर्षदेखि पाएको छैन ।”
यसमा नगरप्रमुख र बैंकका म्यानेजर दोषी रहेको विश्वकर्माले आरोप लगाए । धर्नामा बसेका जेष्ठ नागरिकहरुले भत्ता नपाएसम्म घर नफर्किने अडानमा छ । यसअघि बुधबार नगरप्रमुख संजीव कुमार साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकमा ताला लगाएका थिए । उनले बैंकलाई पटकपटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगर्दा आफूले ताला लगाएको बताए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
11 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments