महाअधिवेशन प्रतिनिधि उपाध्याय पार्टी परित्याग गरी रा.प्र.पा प्रवेश
वीरगंज, बैशाख ९
पवन प्रसाद साह
पर्सा नेपाली कांग्रेस क्षेत्र नं १ का महाअधिवेशन प्रतिनिधि देवनाथ उपाध्यायले नेपाली काँग्रेस पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन्।
उपाध्यायले आसन्न स्थानिय तह निर्वाचनमा पर्सा जिल्लाको कार्यकर्ताहरुको भावना तथा आग्रह विपरित केन्द्रबाट भएको आदेशत्मक निर्णय मेरो अन्तमर्नले स्वीकार्न नसकी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वर्तमान अध्यक्षको देशहितको शोच र भावनापुर्ण अभिव्यक्तिबाट प्रभावित भइ नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को महाअधिवेशन प्रतिनिधिको पदबाट आजैका मितीबाट पद परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सहभागी हुने जानकारी साथ राजिनामा पेश गरेको छु भनि हस्ताक्षरित राजिनामा पत्रमा उल्लेख गरिएको छ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
11 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments