भोट माग्दै नेताहरु घरदैलो कार्यक्रममा व्यस्त
महेश सिंह ,
सिरहा लहान, बैशाख १०
सिरहाको कल्याणपुर नगरपालिकामा चुनावी शरगर्मी बढ्दै नेताहरुले निकटता ल्याउन विभिन्न नेताहरुले अ-आफनो पार्टीलाई सतामा ल्याउन भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन्।
कल्याणपुर नगरपालिका ६ भोकराहाबाट जसपा पार्टीबाट अध्यक्षका लागी कुशेश्वर साहको नाम सिंङ्गल सिफारिस भएको छ्। जसपा पार्टीको सक्रिय नेता समेत रहेका हुन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेता साहले वाडा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेका हुन्।
हाल उनी वाडाका लागी निकै चर्चामा रहेका छन्।उनी पछिल्लो चुनावमा अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो। जनताले नेता साहको नेतृत्व ल्याउन चाहेका हुन्। बिगतमा समाजसेवामा निकै साथ र सहयोग गर्दै आएका व्यक्ति हुन्। उनी वाडाका लागी निकै चर्चामा रहेका छन्।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
11 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments