तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

(2079-01-10 B.S.)

4264 पटक देखिएको

दाङ  बैशाख, १० 

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१५ बस्ने ५२ वर्षीय याम बहादुर डाँगीको घरमा तास खेलिरहेको अवस्थामा डाँगी सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

डाँगीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज कहाँ कहाँ पानी पर्ने सम्भावना छ ?

महोत्तरी, जेठ २६ गते  हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्..

15 घन्टा पहिले

अखिल (क्रान्तिकारी) ले गर्‍यो कार्य विभाजन, महोत्तरी जिल..

महोत्तरी, जेठ २४ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कार्..

1 दिन पहिले

मौसम अपडेट: विभिन्न स्थानमा वर्षाको सम्भावना

महोत्तरी, जेठ २४ गते  हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्..

2 दिन पहिले

आज पनि मधेशमा विभिन्न स्थानमा वर्षाको सम्भावना

महोत्तरी, जेठ २१ गते हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्र..

6 दिन पहिले

मधेश लगायत यी स्थानमा आज वर्षाको सम्भावना

महोत्तरी, जेठ २० गते  देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्र..

महोत्तरी लगायत मधेश प्रदेशमा चट्याङ्ग सहित वर्षा हुने

महोत्तरी, जेठ १७ गते । देशभर आंशिक देखि साधारणतया बदली रही रहनेछ। महोत्तरी लगायत तराई क्षेत्रमा दिउँसो आंशिक देख..

10 दिन पहिले

आज पनि मधेशमा विभिन्न स्थानमा वर्षाको सम्भावना

महोत्तरी, जेठ २१ गते हाल देशको पश्चिम र मध्य भू-भागमा पश..

मौसम अपडेट: विभिन्न स्थानमा वर्षाको सम्भावना

महोत्तरी, जेठ २४ गते  हाल देशको पश्चिम र मध्य भू-भागमा प..

आज कहाँ कहाँ पानी पर्ने सम्भावना छ ?

महोत्तरी, जेठ २६ गते  हाल देशको पश्चिम र मध्य भू-भागमा प..