मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2079-01-10 B.S.)

5375 पटक देखिएको

विश्वनाथ ठाकुर 

महोत्तरीको भंगहा नगरपालिकामा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका वडा नं १ बस्ने २० वर्षिय संजय पासमान  र २१ वर्षीय सनी कुमार पासमान रहेका छन् 

भंगहा नगरपालिका वडा नम्बर ६ हातिसर्वा बस्ने कलाम अन्सारीको प्रदेश २ -०२-००१ प २८३ नम्बरको मोटरसाइकल  गत ६ गते बुधबार राति करिब ११ बजेतिर चोरी भएको थियो 

बटेश्वर गाउँपालिका अन्तर्गत बटेश्वर अस्थायी प्रहरी पोष्ट बटेश्वरका इन्चार्जले दिएको जानकारीअनुसार मोटरसाइकल विहिबार बिहान  ३ बजेतिर  नियन्त्रणमा लिएको हो 

 घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

10 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले