भंगहामा मेयर पदमा रायले गरे उम्मेदवारीको घोषणा
विश्वनाथ ठाकुर
महोत्तरीको भंगहा नगरपालिकाको मेयर पदमा राजनारायण रायले उम्मेदवारीको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता रायले आज मेयरको पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार लालबाबु यादवको अध्यक्षतामा र पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकमा रायलाई टिकट हस्तान्तरण गरिएको छ । रायले यसअघिका चुनावमा पनि मेयरको उम्मेदवारी दिएका थिए तर उनी केही मतले मात्र पराजित भएका थिए ।
अब भंगहा नगरपालिकाका जनसमुदायले आफ्नो मत दिएर जिताएमा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा उल्लेख्य विकास गर्ने उनले दाबी गरेका छन् । युवा स्वरोजगारको अवस्था सिर्जना गरी नगरपालिकालाई स्मार्ट नगर, किसानहरुलाई सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
10 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments