गौशाला न.पा.मा आज सर्बदलीय बाट ज्ञापन पत्र बुझायो ।

6 वर्ष पहिले प्रकाशित

(2077-02-09 B.S.)

3070 पटक देखिएको

जेठ ९ ,महोत्तरी गौशाला 

गौशाला न.पा. अन्तर्गत रहेको खोलाहरुमा अवैधरुपमा उत्खनन गरि जनताको धन ,जनको  क्षति प्राकृतिक विपतिको संभवाना लाई मध्य नजर गरि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मनिपोख्रेल ,प्रदेश संसद भरत प्रसाद सह ,प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरी जिल्ला प्रमुख सहितको टोलि अनुगमन भएका थियो ।

  तत्काल उत्खनन रोक्न आदेश दिएपनि कार्यवयन नभएको कारण जेठ ४ गते खोलाहरुमा अवैधरुपमा उत्खनन

भएका विरुध नगर वासी नारा जुलुश प्रदर्शन गर्दै नगरपालिका पुगेका थिए  ।

पिडित जनताको अनुरोधमा तथा न्यायपूर्ण आवाज लाई सर्वदलीय रुपमा क्रियान्वयन गर्न स्थानीय सरकार संग    संयुक्त वैठक वसी र जेठ ७ गते सर्वदलीय टोलि मरहा तथा वाँके खोला अनुगमन गरि तपसिल अमोजिमका बुंदाहरु कार्यवयन गर्न गराउन सुझाव दिएका छन  ।

  • गौशाला न.पा.वाड न. ८ र १० बीच भइ बग्ने मरहा खोला अवैध उत्खनन गरि ऐलानी पर्ती जमिनमा राखिएको ढुंगा ,गिट्टी बालुवा तत्कालै सिल गर्नु पर्ने ।
  • मरहा खोलाको वाहब प्रविधिक गनुगम गरि निकासको व्यवस्था गर्नु पर्ने ।
  • वाँके खोलामा मापदण्ड भन्दा वढी उत्खनन गरिएको हुदा तटबन्धको संरक्षण गर्नु पर्ने ।
  • जेठ ६ गते भएको सम्झौता ७२ घण्टा भित्र कार्यवयन नभए नगर कार्यलय तालाबन्दि गर्ने सर्वदलीय कार्यक्रम रहेको व्यहोरा जानकारी गराएका  छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले