विश्व प्रेस स्वतन्त्रता दिवस, यसरी मनाइयो
ममता शर्मा
नेपाल पत्रकार संघ महोत्तरी द्वारा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ । संघको कार्यालय जलेश्वर स्थित शुभकामना आदानप्रदान गरि दिवस मनाइएको छ ।
संघका उपाध्यक्ष हेम कुमारी बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी पत्रकार रवीन्द्र उप्रेती लगायत जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।
पत्रकारको स्वतन्त्रताको आधार सिर्जना गर्न सम्पूर्ण पत्रकार एकजुट भएर अगाडि बढ्नुपर्ने प्रमुख अतिथि रवीन्द्र उप्रेतीले बताउनुभयो ।
त्यस्तै संघका उपाध्यक्ष हेम कुमारी बरालले पत्रकारहरुको विचमा रहेको आपसी विभेद ,मनमुटावलाई अन्त्य गरि समाजको लागि आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा राख्नु भयो ।
आफ्नो हतियार कलम माथी कसैलाई पनि अंकुश लगाउन अवसर प्रदान नहोस भन्ने उद्देश्य राखेर आफ्नो स्वतन्त्रता कायम आफैबाट राख्नु पर्ने बताउनु भयो ।
बिगतमा भएका विभिन्न नराम्रो घटनालाई विर्सेर आपसी समन्वय कायम गरि आगामी दिनमा एकअर्काको परिपुरक भइ अगाडि बढ्न समेत उहाँले अनुरोध गर्नु भयो ।
पत्रकारको स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न निर्वाध रुपमा पत्रकारले आअफ्नो कर्तव्य पूरा गरेमा मात्र यो लागू हुन सक्ने उहाँले दावी गर्नुभयो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments