औरहीमा चोरी भएको ईलेक्ट्रोनिक्स समानहरु वरामद

4 वर्ष पहिले प्रकाशित

(2079-01-22 B.S.)

3491 पटक देखिएको

गौशाला

महोत्तरीको औरही नगरपालिकामा चोरी भएको सरसमानहरु वेवारिसे अवस्थामा फेला परेका छन ।

बिहिबार औरही नगरपालिका वडा १ स्थित २ वटा बोरामा  ईलेक्ट्रोनिक्स सामानहरु वरामद भएका हुन्।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले दिएको जानकारीको अनुसार सो समानहरु केही महिना अगाडि गौशालास्थित मिथिलान्चल कम्प्युटर सेन्टरबाट चोरी भएको समानहरु हुन सक्ने आंकलन गरिएको छ ।

सो समानहरुको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान भईरहेको मिश्रले जानकारी दिएका छन्।

केही दिन अगाडि प्रहरीले चोरीको सामानसहित औरही बजारमा संचालित प्रिन्स मोवाईल एण्ड मर्मत सेन्टरका संचालक दिनेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो ।

त्यसपछि पहिलो पटक भारीमात्रामा चोरीको सरसमानहरु वरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले