गौशालामा CFWA द्वारा समुन्नती कार्यक्रम, फोकल शिक्षकहरुलाई तालिम प्रदान
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिकामा समुन्नती कार्यक्रम अन्तर्गत फोकल शिक्षकहरूलाई तीन दिने तालिम सम्पन्न भएको छ । सामुदायिक परिवार कल्याण संघ (CFWA) द्वारा आयोजित उक्त तालिम सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा र गौशाला नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो ।
सङ्घका फिल्ड अफिसर सुमन वर्माको नेतृत्वमा सञ्चालन गरिएको सो तालिममा नगरपालिकाका ८ वटा वडाका शिक्षकहरुलाई समावेश गरी उनीहरुलाई बालबालिकाको स्याहार तथा उनीहरूको स्वास्थ्य र पोषण विद्यमान स्थिति सुधार गर्ने कार्य सम्बन्धी तालिम दिएको थियो ।
बालबालिकाको औषधि उपचार, प्राथमिक स्वास्थ्य सम्बन्धि कुरा, पोषण, खानेकुरा लगायत उनीहरूको हेरचाहको बारेमा शिक्षकहरूलाई जानकारी प्रदान गरिएको हो ।

सो कार्यक्रम ‘परियोजना प्रभावित क्षेत्रका सम्पूर्ण बालबालिकाहरुको स्वस्थ शिक्षित असल पालनपोषण कर्ता तथा स्याहार कर्ता पथा स्याहार कर्ता भई समाजका सकरात्मक योगदान कर्ता हुन्’ भन्ने मूल उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको सङ्घका फिल्ड अफिसर सुमन वर्माले जानकारी दिएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments