युरोपियनका राजदूत नोना र संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-01-29 B.S.)

5085 पटक देखिएको

ममता शर्मा

बैशाख, २९

युरोपियनका राजदूत नोना र संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख २० गते जनकपुरस्थित रामा होटलको सभाकक्षमा युरोपियन युनियनको आयोजना तथा आड्रा नेपाल, अक्सफाम, भिएसओ, सामुदायिक विकास पैरवी मञ्च नेपाल बर्दिवास महोत्तरी र सामुदायिक विकास केन्द्र रौतहटको सहकार्यमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा नेपालस्थित युरोपियनका राजदूत नोना डेप्रेज, ईयूका राजनीतिक अधिकारी लिसा शाफ्रिक, ईयूका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठलगायत आद्र नेपाल, अक्सफाम, भिएसओ, आरडिसी नेपाल, सिडिएएफएनका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राजनीति क्षेत्रमा महिलाको सहभागीको अवस्थाको बारेमा छलफल भएको थियो । त्यस्तै पत्रकारिता गर्ने क्रममा पत्रकारहरुले भोग्नु परेको चुनौती ,अवसर ,समस्याहरुको बारेमा उहाँहरुले जानकारी लिनुभएको थियो ।

धेरै क्षेत्रहरु छन जसमा महिलाहरुको पँहुच शुन्य छ। त्यसलाई उकास्नको लागि के कस्तो अवसर महिलाहरुलाई प्रदान हुनुपर्ने भन्ने बारेमा छलफल भएको थियो। संक्षिप्त्त रुपमा राखीएको सो प्रेस मिटमा मधेस प्रदेशका पत्रकारहरुको गतिविधिहरुको बारेमा उहाँहरुले जानकारी लिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले