प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा डा. सर्वसाधारणको जीवन संग खेलवाड गर्दै ।

6 वर्ष पहिले प्रकाशित

(2077-02-11 B.S.)

4944 पटक देखिएको

जेठ ११ महोत्तरी ,गौशाला  

प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा रहेका डा. रबिन्द्र सिंह कुशवाहा  प्राथमिक स्वास्थ्य केन्द्र गौशालाको डियुटी समयमा  डियुटी  छोडेर निजि  गौशालामा रहेका  GAUSHALA  CITY   HEALTH   CARE HOSPITAL   PVT.LTD  मा समय दिदै बिरामीको छेक जाच गरेका छन  ।

 प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा आएका बिरामीलाई  USG  गर्न GAUSHALA  CITY   HEALTH   CARE HOSPITAL   PVT.LTD  मा जान पठाउने र ५/१० बिरामी जम्मा भएपछि आफै गएर छेक जाच गर्ने गरेका गुनासा आएका छन । बिरामीहरु  प्राथमिक स्वास्थ्य केन्द्रमा   घंटो  कुर्दा कुर्दा पनि डा. नआउने  बिरामीहरु पिडा प्रकट गरेका छन  ।

डा. ले  बिरामी कृष्णा यादवलाई  GAUSHALA  CITY   HEALTH   CARE HOSPITAL   PVT.LTD  मा जानुस र केहिबेर पछी स्वयम डा. रबिन्द्र सिंह कुशवाहा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीहरुलाई छोडेर आफै निजि  स्वास्थ संस्थामा गइ  USG   गरेका छन बिरामी कृष्णा यादवले स्वयम जानकारी गराएका छन ।

त्यस्तै प्रमोध कुमार ठाकुरलाई  GAUSHALA  CITY   HEALTH   CARE HOSPITAL   PVT.LTD  मा  एक्स –रे गर्न पठाए  र एक्स –रे नगरिकन पैसा लिएर एक महिलाको एक्स –रे दिएर पठाएका छन । त्यसैको आधारमा औषधि दियो बिरामी निको  नहुदा फेरी  गौशालामा रहेका सीता डिजिटल एक्स – रे सेन्टर पुगेका छन ।

त्यसतै बिरामीहरु  प्राथमिक स्वास्थ्य केन्द्रमा आउदा OPD  पुर्जामा आफ्नो मोवाइल नम्बर लेखि पठाउने र पछी फोन गर्ने समेत बिरामीहरुको गुनासो रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले