भंगहा नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि सीतापुर बजार एरिया सिल
महोत्तरी ।
महोत्तरीको भंगहा नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि सीतापुर बजार एरिया सिल गरिएको छ । मंगलबार पुष्टि भएका दुइजना मध्ये ३५ वर्षका पुरुष भंगहा नगरपालिका वडा नं. ६ हितसर्वाका रहेका छन् ।
ती पुरुष १० दिन अघि भारतबाट फर्केपछि भंगहा नगरपालिका ५ सीतापुर बजार स्थित भंगहा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका छन् । मंगलबार उनको रिपोर्ट पोजेटिभ आएपछि सीतापुर बजार लगायत वरिपरिको क्षेत्र सिल गरिएको भंगहा नगरप्रमुख संजिव साहले जानकारी दिए । उनका अनुसार सो क्वारेन्टाइनमा हाल भारत तथा विदेशबाट आएका भंगहा नगरपालिकाका ७२ जना बसिरहेका छन् ।
भंगहा नगरपालिकामा भारत लगायत विभिन्न देशबाट फर्केका ३ सयभन्दा बढी व्यक्तिलाई ६ वटा क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलार्ई उपचारको लागि महोत्तरी जिल्ला अस्पताल जलेश्वरको आइसोलेशनमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।
सूचना अधिकारी झाका अनुसार अनुसार महोत्तरीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका भनिएका २ जना पुरुष मनरा सिसवा नगरपालिकाको मात्र नभए एकजना भंगहा नगरपालिकाका पनि हुन् ।
३० वर्षका पुरुष मनरासिसवा नगरपालिका र ३५ वर्षका पुरुष भंगहा नगरपालिकाको रहेको र दुबैजनालाई आइसोलेशनमा भर्ना गरिएको उनको भनाइ छ । :- टुडेपाटी
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments