तीब्र गतिको कारण गौशालामा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते
गणेश कुशवाहा
महोत्तरीको गौशाला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा गौशाला नगरपालिका वडा न.७ जयपुर बस्ने महेश रायको छोरा करिब २२ वर्षीय विजय राय रहेका छन् ।
सोमबार दिउसो करिब ११: ३५ बजेको समयमा गौशाला जिरोमाइल स्थित रहेको कबर्डहल नजिकको रोडमा ज ५ प ४३६६ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३७ प ५२९१ नं. मोटरसाइकल एकआपसमा ठोक्किदा एक विजय घाइते भएको हुन् ।
सम्सि गाउँपालिका वडा न. १ पर्सा बस्ने राजनारायण यादवको छोरा करिब १६ वर्षीय अजय कुमार यादव दक्षिणतर्फबाट उत्तरतर्फ डिजल ल्याउन जादै गर्दा विपरीत दिशाबाट कक्षा १२ को परिक्षा दिएर तीब्र गतिमा आउँदै गरेको ना ३७ प ५२९१ नम्बरको मोटरसाइकल बिपरित दिशातर्फबाट आउँदै गरेको ज ५ प ४३६६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर दिदा दुर्घटना भएको हो ।
अर्को मोटरसाइकल चालकलाई हातमा चोट लागेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिएका छन् ।
घाइते विजयको स्थानीय क्लिनिकमा उपचार भईरहेको र दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments