गौशालाको उपमेयरको शिक्षा सुधार गर्ने योजना ,परिक्षा हल निरीक्षण
निरन्जन कुमार साह
महोत्तरीको गौशाला नगरपालिकाको नवनिर्वाचित उपप्रमुख रेणु कुमारी महतोले परिक्षा हल निरीक्षण गर्नुभएको छ । आजबाट सुरु भएको कक्षा १२ को परिक्षाको सेन्टरमा गएर उहाँले अनुगमन गर्नुभएको छ ।
उपप्रमुख महतोले कार्यभार सम्हाले लगतै विभिन्न ठाउँ निरीक्षण तथा अवलोकन गर्न थालनी गर्नु भएको छ ।
कक्षा १२ को परिक्षा शान्त ,सुरक्षित र मर्यादित रुपमा सफल बनाउन उहाले सम्बन्धि सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले स्थानीय स्तरको शिक्षा सुधारको आवश्यकता रहेको औल्याउदै यसका लागि आफुले सक्दो प्रयास गर्ने दावी गर्नुभएको छ । गौशालाको सम्पूर्ण सरकारी विद्यालय ,शिक्षक ,विद्यार्थीलाई सहज हुने गरि शिक्षा नीति परिमार्जन गर्ने उहाले बताउनु भयो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments