नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनद्वारा नवनिर्वाचित पदधिकारिहरुलाई स्वागत तथा सम्मान 

4 वर्ष पहिले प्रकाशित

(2079-02-20 B.S.)

5173 पटक देखिएको

उपेन्द्र पासवान

जेष्ठ २० गते

बारा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाले कलैया उप महानगरपालिकाको नवनिर्वाचित पदधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित स्वागत र सम्मान गरेको छ ।

लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव ( भगत जी ) अध्यक्षतामा सम्पन्न भएको थियोे । उक्त कार्यक्रमको प्रमुख अतिथि  कलैया उपमहानगर पालिकाको नवनिर्वाचित नगर प्रमुख बिनोद साह, विशिष्ट अतिथि वडा न. ४ को वडा अध्यक्ष रामेश्वर यादव, वडा न. १४ को वडा अध्यक्ष सुरेन्द्र जयसवाल अतिथी भुमिसुधार तथा मालपोत कार्यालय कलैयाको प्रमुख गोपाल प्रसाद बराल, नेपाल बार एसोसिएसन कलैयाको पुर्व अध्यक्ष प्रहमन्स केशरी, महिला नेत्री एवम समाजसेवि उमरावती देवी, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मधेस प्रदेशको सदस्य जितनरायण पटेल, समितीको पुर्व कोषा अध्यक्ष रामलाल यादव, समितिका उपाध्यक्ष शिवपुजन ठाकुर सह सचीव बिनोद कर्ण, कोषा अध्यक्ष प्रमानन्द पटेल, सहकोशा अध्यक्ष बुट्न साह कानु, सदस्य नरेन्द्र तिवारी, लक्षमण यादव केशव यादव, सुबास यादव, उपेन्द्र कुमार पासवान,  संचार कर्मी लगायतको विशेष उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित नगर प्रमुख बिनोद साहले मालपोत कार्यालय बारा कलैयामा खानेपानी सौचालय र प्रतीक्षालयको व्यवस्थापन छिटो गर्ने प्रतिबद्धता गर्नुभयो ।

यस कार्यक्रमको संचालन लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको सचिव दिनेश पटेलले गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले