इश्वरको नामम पैसा ठगिदै गौशालामा
निरन्जन कुमार साह
गौशाला , जेष्ठ २१
गौशाला नगरपालिका निगौल ठाकुर पोखरीको डिलमा करिब दुइ महिना देखि इश्वरको नाममा पैसा ठग्ने गरेको पाइएको छ ।
प्रत्येक शनिबार पोखरीको डिलमा सयौ महिलाहरुलाई बोलाइ जुनसुकै रोग पनि निधान हुने भन्दै मिनीवाटर उनीहरुलाई किन्न लगाई पैसा पनि ठग्ने गरेको पाइएको छ ।
सो काम बारा र चितवनको इश्वरीय मार्ग संस्था भन्ने नाम गरेको संस्थाले गर्ने गरेको छ । चितवन बासी जुला कुमलले पोखरीको डिलमा महिलाहरुलाई बोलाएर किड्नी समस्या , क्यान्सर रोग देखि जुन सुकै रोगको पनि निधान गरिदिन्छु भनेर मिनीवाटर पानि खुवाउने गरेकि छिन ।
यस्तो पत्यार नलाग्दो कुरामा पनि त्यहाँ सयौ महिलाहरु सहभागी देखिन्छन । जब सम्म ति महिलाहरुले पैसा दिएका हुदैनन् तबसम्म गित नाचगान ,भक्ति गराएर उनीहरुलाई ओझेलमा पार्ने गरेको देखिएको छ ।

त्यहाँ ५-७ जना महिलाहरुलाई प्लाटिकको झोलामा पैसा उठाउन लगाइन्छ र अन्त्यमा मिनीवाटर उनीहरु सबैलाइ किन्न लगाई त्यो पानिमा मन्त्र पढेको जस्तो गरि सो पानि खाएपछी उनीहरुको रोग निको हुन्छ भनि पठाउने गरेको पाइएको छ ।

केहि महिलाहरुले “हामीहरुको रोग निको भएको भनेर” प्रतिक्रिया समेत दिएका छन् ।

स्वास्थ्य सम्बन्धि समस्या समाधानका निम्ति निर्माण गरिएका अस्पताल ,क्लिनिक ,उपचार केन्द्रहरु प्रति विश्वास त्यहाँ जाने महिलाहरुलाई नभएको यसले प्रमणित गरेको छ भने झुटो आश्वासन दिएर पैसा ठग्नको लागि यस्ता गतिबिधि पछिल्ला समयमा केहि स्थानहरुमा पनि भएका छन् ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments