बालाविवाह तथा दाईजोप्रथा विरुद्ध जनचेतनामुलक  सडक नाटक सम्पन्न 

4 वर्ष पहिले प्रकाशित

(2079-02-24 B.S.)

3252 पटक देखिएको

देव कुमार महतो, धनुषा । 
"जसको सवाल उसकै नेतृत्व" मूल र्ममका साथ शुक्रवार देखि २२ गते आइतवार सम्म धनुषा जिल्लामा  जानकी महिला संजाल,धनुषाको आयोजना तथा द गर्ल फस्ट फन्डको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण अभियान अन्तर्गत सडक नाटक सम्पन्न भएको छ ।

आफ्नो कार्यक्षेत्र अन्तगर्तका ग्रामीण भेगका  ६ वटा किशोरी क्लबका सदस्य किशोरीहरुलाई प्रशिक्षित गरि बालविवाह तथा दाइजो प्रथा विरुद्ध जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ । क्रमशः जनकपुरधाम उपमहानगरपालिका वडा नं.१८ महुवा र भोइल , लक्ष्मीनिया गाउँपालिका वडा नं.२ सिग्डजोडा र वडा नं.७ भगवतीपुर साथै नगराइन नगरपालिका वडा नं.२ राघोपुर र जटहीमा जनचेतनामुलक सडक नाटक सम्पन्न भएको छ ।

सडक नाटकले लगभग दश हजार ग्रामीण  समुदायमा जनचेतना फैलाउन सफल भएको छ ।

नाटक बेटी शिर्षकलाई केन्द्र विन्दु बनाई प्रसिद्ध कलाकार कृष्ण कुमार महतोले निर्देशन गरेको छ ,भने नाटकमा खास गरि आफ्नैै समस्याको लागि आफै नेतृत्व लिइ समुदायमा जनचेतना फैलाउने कार्यमा किशोरीहरु अग्रसर भएको पाइन्छ । 

यस अभियानमा  स्मञ्जु मण्डल,चञ्चला यादव,लक्ष्मी ठाकुर,जानवी राई,रिका यादव,अमिरा सदा,अन्जिना कुमारी मण्डल,संगिता कुमारी मण्डल,मनिषा कुमारी मण्डल,प्रतिभा यादव,ललिता यादव,खुस्बु खातुन,प्रियांक साह लगायत का सकृय सदस्यहरु सभागिता रहेको थियो ।

यस समाजमा बालविवाह तथा दाइजो प्रथा कम हुने आशा गरिएको कुरा परियोजना संयोजक देव कुमार महतोले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले