समाजिक न्यायको लागि गठबन्धन आवश्यक - उपेन्द्र यादव
जेष्ठ २५
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन् । बुधबार बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म रहिरहने बताएका हुन् ।
गठबन्धन कहिले सफल र कहिले असफल हुने गरेको उनले बताए । प्रतिगामीलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको उनको भनाइ छ ।
जसपाबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पार्टी एकताका लागि उनले आह्वान गरे । मधेसको मत बाँडिँदा जनतालाई फाइदा नहुने भन्दै एकताका लागि आफूहरू तयार रहेको उनले बताए ।
पार्टी एकताका लागि ढोका खुला रहेको उनले बताए ।
उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्नेमा पनि जोड दिए । मधेसमा ५३ प्रतिशत जनसंख्या रहेकाले सोहीअनुसारको निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने उनको भनाइ छ ।
नागरिकता विधेयक संसद्को जारी अधिवेशनमा पेस भएर पारित हुने उनले उल्लेख गरे ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments