अमृत साइन्स क्याम्पसमा प्रदर्शन

4 वर्ष पहिले प्रकाशित

(2079-02-24 B.S.)

2731 पटक देखिएको

जेष्ठ २५

काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा प्राध्यापक आक्रमणको विरुद्धमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ३ दिनअघि अनेरास्ववियुको क्याम्पस इकाई समितिमा आवद्ध विद्यार्थीले प्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका थिए । 

प्राध्यापकले आफुलाई आक्रमण गर्ने विद्यार्थी विरुद्ध प्रहरी वृत सोह्रखुट्टेमा किटानी जाहेरी दिएका छन् । प्राध्यापकले दिएको जाहेरी दर्ता गरिएको प्रहरी वृत सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले रातोपाटीलाई बताए । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सो घटनामा संलग्न आरोपीलाई पक्राउ गर्न माग गरेको छ । अमृत  क्याम्पसमा लामो सयमदेखि तालाबन्दी गरिएको छ । विद्यार्थीहरुले सो तालाबन्दी खोलेर पठन पाठनको वातावरण बनाउन माग गरेका छन् । 

प्लेकार्ड सहित प्रदर्शन गरेको अनेरास्ववियुका क्रान्तिकारीले भनेको छ–‘प्राध्यापक कुट्नेलाई कारवाही गर, राजनीतिक आडमा गरिने गुण्डागर्दी बन्द गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले