गौशाला नगर पत्रकार संजालद्वारा मटिहानीका नगर प्रमुखलाई सम्मान

4 वर्ष पहिले प्रकाशित

(2079-02-25 B.S.)

5537 पटक देखिएको

ममता शर्मा 

महोत्तरीको गौशाला नगर पत्रकार संजालद्वारा मटिहानी नगरपालिकाका नगर प्रमुखलाइ सम्मान गरिएको छ । नगर पत्रकार संजालका अध्यक्ष राम नारायण महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल ,पत्रकार महेश दास लगायत नगर पत्रकार संजालको कार्य समितिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार दिनेश महतोले गरेका थिए भने स्वागत मन्तव्य संजालका उपाध्यक्ष ममता शर्माले राखेकी थिइन् 

गाइ गौशालाको विशेषता बोकेको यस नगरपालिकामा नगर पत्रकार संजाल गठन भएकोले नगरमा मात्र नभएर महोत्तरी जिल्ला भरिमै पत्रकारको संगठन बलियो हुने मटिहानी नपाका नगर प्रमुख मण्डलले बताएका छन्  नगरपालिकामा सूचना संदेश जनसमुदाय प्रति निस्वार्थ रुपमा प्रवाह गरेकोले पत्रकारहरुको आवश्यकता समाज परिवर्तनको आधार भएको मण्डलले दावी गरेका छन् 

उनले भने ,"बिगतका समयमा पत्रकारहरुले गौशाला नगरपालिकामा अहम भूमिका निर्वाह गरेका छन्  हाल सम्मको स्थितिमा पनि विभिन्न समस्या तथा कठिनाइको बाबजुद पनि पत्रकारिता पेशा यहाँ अटल रुपमा रहेको छ । यसले पत्रकारहरुको एकतालाइ दर्शाएको छ  आगामी दिनमा पनि महोत्तरी जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाले पत्रकारको काधमा काध र हातमा हात मिलाएर हिड्नु जरुरि छ । यसले एक अर्काको परिपुरक सम्बन्ध बलियो रुपमा कायम हुन्छ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले