इन्सेक द्वारा शिक्षा ,स्वास्थ्य ,खाद्य र आवासको हक सम्बन्धि पर्चा टास्ने कार्यको थालनी

4 वर्ष पहिले प्रकाशित

(2079-02-26 B.S.)

3519 पटक देखिएको

निरन्जन कुमार साह 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक )द्वारा नेपालको संबिधानमा शिक्षा ,स्वास्थ्य ,खाद्य र आवासको हक सम्बन्धि पर्चा टास्ने कार्यको थालनी भएको छ । महोत्तरी जिल्ला लगायत मधेश प्रदेशका विभिन्न स्थानमा यो कामको थालनी भएको हो ।

जनसमुदायलाइ शिक्षा ,स्वास्थ्य ,खाद्य र आवासको हक अधिकार सम्बन्धि जानकारी गराउने उद्देश्यले यो पर्चा टास्ने कार्य गरिएको हो ।  काठमान्डौमा संचालित यस संस्थाले वर्षौ देखि मानव अधिकार र सामाजिक न्यायको लागि कार्य गर्दै आएको इन्सेकका अध्यक्ष बिन्देश्वर साहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले