आफनो जन्मदिनको अवसरमा अनाथआश्रम पुगेर खुसी साटासाट
पवन प्रसाद साह
बाके/नेपालगंज
समाजिक अभियान्ता दिक्षा बुढा क्षेत्रीले आफनो जन्मदिनको अवसरमा अनाथआश्रम सहयोग गरी खुसी सटासाट गरेकी छिन्।
गरिब असहाय बेसहाराको सधै सहारा बनेकि चेलि पत्रकार दिक्षा बुढा क्षेत्री एक असल समाजसेवीको रुपमा चिरपरिचित नाम गरेकी व्यक्ति हुन। समाजसेवी दिक्षा बुढा क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा हाम्रो साहारा घर खजुरा अनाथ आश्रम वडा नं ७ सुनबर्षामा र सभ्यताको घर बैजनाथमा पुगेर खुसि साट्दै आर्थिक सहयोग गरि सलाह सुझाव समेत दिएकि छिन।
साथै हाम्रो घर खजुरा अनाथ आश्रमका व्यक्तिहरुले 'जन्म दिनको धेरै धेरै धन्यवाद उहाको जिबन सदा सुखमय रहोस, समृद्धिका पाइलाहरुले शेखर चुमोस, पारिवारिक सुख शान्ति समृद्धि हासिल होस' भन्दै जन्मदिनको शुभकामना व्यक्त समेत गरेका थिए।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments