ट्रेक्टर दुर्घटना हुँदा च्यापिएर चालक गम्भीर घाइते
रौतहट,२९ गते ।
रौतहटमा शनिवार ट्रेक्टर दुर्घटना हुँदा च्यापिएर चालक गम्भीर घाइते भएका छन् ।
जिल्लाको देवाही गोनाही नगरपालिका–५ नारायण चौकमा शनिवार विहानको २ त ४०५१ नम्बरको ट्रेक्टर दुर्घटनामा चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बकुलीयाका ३५ वर्षीय मेघनाथ पासवान घाइते भएका छन् ।
शनिवार विहान १० बजे मौलापुरबाट जयनगरतर्फ जादै गरेको अवस्थामा फलामको पाइप लोड भएको उक्त ट्रेक्टर अनियन्त्रित भई खेतमा पल्टेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी फलामको पाइप लोड गरिएको कारण अनियन्त्रित भई उक्त ट्रेक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments