गौशालामा सिएफडब्लुएद्वारा सरोकारवाला निकायसँग समिक्षा तथा वार्षिक योजना २०२२ सम्बन्धित अन्तरक्रिया कार्यक्रम

4 वर्ष पहिले प्रकाशित

(2079-02-30 B.S.)

3662 पटक देखिएको

मनिषा शर्मा ,गौशाला 

महोत्तरीको गौशाला नगरपालिकामा सिएफडब्लुए (सामुदायिक परिवार कल्याण संघ ) द्वारा सरोकारवाला निकायसँग समिक्षा तथा वार्षिक योजना २०२२ सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । सिएफडब्लुएको आयोजना,सेभ द चिल्ड्रेनको सहयोग र गौशाला नगरपालिकाको समन्वयमा संचालित कार्यक्रममा सिएफडब्लुएद्वारा गौशाला नगरपालिकामा संचालन भएका समुन्नती कार्यक्रमको बारेमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराइएको हो 

गौशाला नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतोको अध्यक्षा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रेणु कुमारी महतो , सिएफडब्लुएका प्रतिनिधिहरु लगायत १२ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो 

कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ 

गौशाला नगरपालिकाको विभिन्न वडाहरुमा बिगत एक वर्ष देखि महिला, बालबालिका,किशोरकिशोरी  तथा युवा लक्षित जनचेतनामुलक तथा जानकारीमुलक कार्यक्रम संचालन हुदै आइरहेको बारेमा कार्यक्रममार्फत नवनिर्वाचित जनप्रतिनिधिलाइ अवगत गराइएको छ  सिएफडब्लुए द्वारा संचालन भएका यस्ता कार्यक्रमहरुमा गौशाला नगरपालिकाले समन्वय गरेर सहयोग प्रदान गर्नको लागि संघका अध्यक्ष किशोरी प्रसाद वर्माले नगर प्रमुख समक्ष अनुरोध गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले