मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-03-04 B.S.)

4313 पटक देखिएको

गौशाला,महोत्तरी

असार,४  

महोत्तरीको गौशाला नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गौशाला नगरपालिका वडा नं. ४ पानी ट्यांकी  नजिक माईस्थान–सम्सी सडक खण्डमा गौशालाबाट रजखोर तर्फ जादै गरेको साईकल यात्रीलाई सोही दिशाबाट जादै गरेको ज १० प २०६६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिंदा साइकल यात्री घाइते भएका थिए।

 महोत्तरीको  गौशाला नगरपालिका वडा नं. ४ (मगरटोल) वस्ने अन्दाजी वर्ष ५० को गणेश बहादुर थापा (कलुवा) मगरको टाउको समेतमा चोटलागी गम्भीर घाइते भएकोमा उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाईको र उनको  उपचारको क्रममा ७ः४५ बजेको समयमा  मृत्यु भएको गौशाला ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन्  ।

अहिले शवलाई पोष्ठमाटमको लागि जलेश्वर अस्पताल लगीएको इलाका प्रहरीले गौशालाले जनाएको छ। यता मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले