महोत्तरीमा भन्सार छलिका विभिन्न समान बरामद
गौशाला
महोत्तरीमा भन्सार छली गरि ल्याइएका समान प्रहरीले बरामद गरेको छ । आइतबार जिल्लाको पिपरा गाउँपालिका वडा न. २ स्थित भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गर्दा १०० केजी चिनी ,१ कार्टुन बिकाजी भुजिया ,१९ प्याकेट ड्रिम लाईट बिस्कुट , २ पोका जम्मी पप , २ कार्टुन धारा तेल बरामद गरेको हो ।
बरामद समानको अन्दाजी मुल्य २७ हजार २ सय रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले ६५ हजार बराबरको बराबरको ज ६ प ४६३ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै आइतबार नै गौशाला नगरपालिका वडा न.२ निगौल चोक बाट पनि भन्सार छलि गरी ल्याई राखेको समानहरु प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलिले निगौल चौक स्थित चेकपोष्टमा प्रहरी टोलिलाई देखि भन्सार छलि गरी ल्याई राखेको समानहरु छोडी एकजना फरार भएका थिए । प्रहरीले त्यहाँबाट विभिन्न किसिमका ईलोक्ट्रोनिक सामानहरु, कपडाहरु, पितलको गिलास सहित BR 30 s 3877 नं.को प्लाटिना मोटरसाईकल बरामद गरेको छ ।
बरामद समानको मुल्य १ लाख ४१ हजार ८ सय ८० र मोटरसाइकलको मुल्य ६ लाख गरि जम्मा २ लाख १ हजार ८ सय ८० बराबरको बरामद गरिएको सामग्री आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments