महोत्तरी समाज सेवा कतार संस्थाको अध्यक्षमा राम हृदय साह चयन

4 वर्ष पहिले प्रकाशित

(2079-03-07 B.S.)

4515 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा श्रम तथा व्यवसाय गर्न पुगेका श्रमजीवी महोत्तरी जिल्लाका जुझारु युवाहरुको सक्रियतामा सन् २०२१ मा स्थापना भएको सामाजिक संस्था महोत्तरी समाज सेवा कतार संस्थाको सनैया स्थित ग्रण्ड मल्ल नजिक एसियन सिटीको पार्कमा १७ जुन २०२२ मा सम्पन्न राम हृदय साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा सर्वसम्मतिले अध्यक्षमा राम हृदय साह,वरिष्ठ उपाध्यक्ष राम विनय, उपाध्यक्ष उमेस राय, उपाध्यक्ष भबेस दास, उपाध्यक्ष प्रदिप यादव, उपाध्यक्ष मनोज सिंह, महासचिव बिरेन्द्र कुमार पासमान, सचिव तेज नारायण साह,सचिव राम बाबु मण्डल, सचिव राज करण साह , कोषाध्यक्ष सुरेश साह,सह कोषाध्यक्ष शंकर साह, मिडिया कोर्डिनेटर आशिक हुसैन शेख, मिडिया सहकर्मी रामहित राउत, मिडिया सहकर्मी राम ईश्वर सहनी, उदघोषक जितेन्द्र पासमान, उदघोषक दिपेन्द्र ठाकुर चयन भएका छन।

सदस्यहरुमा लक्ष्मी नारायण मण्डल, राजकिशोर साह,राम जिवन महतो, विजय साह,जय नारायण दास सदस्य चयन भएका छन् ।

अधिवेशनले तीन सदस्य मनोनित गर्नेगरी ३० सदस्यीय समिति चयन गरेको हो । वरिष्ठ सल्लाहकारमा  नियाज शेख नविन कुमार र सल्लाहकारहरुमा राम अधार नायक, योग कुमार महतो, लक्ष्मी नारायण महतो, जयनाथ साह, राज किशोर शर्मा, बिरेन्द्र कापर! कार्यक्रम महासचिव बिरेन्द्र कुमार पासमानले सञ्चालन गरेका थिए ।

यस संस्थाले जिल्लामा आर्थिक सहयोग, साथै देश, बिदेशमा नेपालीहरुलाई परेको समस्याको समाधान तथा प्राकृतिक प्रकोपको विपतको घडीमा साथै असायह, दुखि, पिडितहरुको थुप्रै पटक मलमा पट्टि लगाउने कोसिस गरेको छ । यस संस्थालाई कतारमा अग्र पंतिमा गनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले