सरकारी गाडीमा खसीको व्यापार : गौशाला

4 वर्ष पहिले प्रकाशित

(2079-03-13 B.S.)

8464 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला 
महोत्तरीमा सरकारी गाडीमा खसीको व्यापार गरिएको पाइएको छ । सोमबार जिल्लाको औरही देखि गौशाला आउने सडक खण्डमा खानेपानीका कर्मचारी इन्जिनियर (करार ) शिवराज पजियारले सरकारी गाडीमा बाख्रा बोकेर ओसार्दै गरेको पाइएको छ ।

गौशाला बजारमा खसी बेच्न आउने क्रममा बा.२ ब.४४२६ नम्बरको सरकारी मोटरसाइकलमा बीचमा खसी र एक व्यक्ति खसिलाई समातेर बसेको पाइएको छ ।

जबकि सरकारले कर्मचारीलाई सरकारी गाडी कार्यालय आवतजावतमा सहजताका लागि प्रदान गरेको हुन्छ । तर यसरी कर्मचारीले गाडीको दुरूपयोगले सरकारको नीतिनियम माथि प्रश्न सिर्जना भएको छ । सम्बन्धित निकायले यसप्रति चासो नदिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले