क्यान्सर रोगीलाई कुश्माड़ी युवा समाज सेवा समिति गौशालाद्वारा सहयोग  

4 वर्ष पहिले प्रकाशित

(2079-03-14 B.S.)

3801 पटक देखिएको

महोत्तरी

असार, १४

महोत्तरीको गौशाला नगरपालिका ४ मा एक क्यान्सर रोगीलाई १० हजार कुश्माड़ी युवा समाज सेवा समिति गौशालाले सहयोग प्रदान गरेको छ

गौशाला ४ निवासी शंकर महतो विगत एक वर्ष  देखि क्यान्सरबाट पिडीत रहेका छन् उनको  उपचार बि.पी कोइराला हस्पिटलमा भइरहेको संस्थाका अध्यक्षले जानकारी दिएका छन्

पिडितको  ५  जनाको परिवार रहेको  छ उनलाई  उपचार  गर्न र घरपरिवार चलाउन समस्या  भएपछी बिभीन्न संघ  संस्थालाइ सहयोगको आपेक्षा राख्दै  गुहार समेत गरेका  छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले