प्रधानाध्यापक बिरवंश बैठालाई सम्मानार्थ पीएचडी प्रमाण पत्र प्रदान

4 वर्ष पहिले प्रकाशित

(2079-03-14 B.S.)

7914 पटक देखिएको

गौशाला

आधुनिक राष्ट्रिय मा.वि हेटौडाका प्रधानाध्यापक बिरवंश बैठालाई सम्मानार्थ पीएचडी प्रमाण पत्र प्रदान गरिएको छ । 

आइतबार २६ जुन ,२०२२ मा ब्रम्प्टन इन्टरनेसनल युनिभर्सिटी क्यानेडाले उनलाई यो सम्मानार्थ पीएचडी उपाधि प्रदान गरेको हो । यो उपाधि बिशेष व्यक्तित्वहरुलाई मात्र प्रदान गर्ने गरिएको छ । बैठाले यो उपाधि पाए पश्चात आफ्नो पद पीएचडी लेख्न सक्ने भएका छन् । सामाजिक सेवामा विशेष योगदान पुर्याएकोले उनलाई यो उपाधि प्रदान गरिएको बैठाले जानकारी दिएका छन्।

केहि दिन अगाडी करिब १५ दिनको लागि उनि भारत गएको बेला बैठाले विभिन्न उपाधि संगसंगै यो उपाधि पनि प्राप्त गरेका छन् । उनले यो सम्मानार्थ पीएचडी उपाधि प्रदान गरेकोमा ब्रम्प्टन इन्टरनेसनल युनिभर्सिटी क्यानेडाप्रति कृतज्ञता प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले