'धानबालीमा जैविक विविधताको उपयोग ,आयात प्रतिस्थापनमा सहयोग' नाराको साथ गौशालामा मनाइयो धान दिवस
ममता शर्मा
गौशाला ,असार १५ गते
महोत्तरीको गौशाला नगरपालिकामा सामुदायिक परिवार कल्याण संघ (सिएफडब्लुए) ले १९ औ राष्ट्रिय धान दिवस मनाएको छ । ‘धानबालीमा जैविक विविधताको उपयोग ,आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ बुधबार गौशाला नगरपालिका वडा न.८ कुशमाडी स्थित रहेको जुनतारा कृषक समुहलाई सहयोग गर्दै सिएफडब्लुएले धान दिवस मनाएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग , सामुदायिक परिवार कल्याण संघको सहजीकरण र गौशाला नगरपालिकाको समन्वयमा संचालित समुन्नती कार्यक्रम अन्तर्गत आज धान दिवस मनाइएको हो ।
कार्यक्रममा वडा न.८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी,जुनतारा कृषक समुहका २६ जना सदस्य र सिएफडब्लुएका प्रतिनिधिहरु बिमला आले ,प्रकाश पुलामी लगायतले खेतमा धान रोपेका छन् ।

दिवसको उपलक्ष्यमा वडा न.८ का वडा अध्यक्ष भोजबहादुर दर्लामीले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।साथै कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको पनि उनले जानकारी दिएका छन् ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments