चौथो वर्ष पार गरि पाचौ वर्षमा रोटरी क्लव प्रवेश

4 वर्ष पहिले प्रकाशित

(2079-03-16 B.S.)

3906 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला ,असार १६ 

रोटरी क्लव वर्दिवास आज चौथो वर्ष गरि पाचौ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रोटरी क्लव वर्दिवासको आयोजनामा वर्दिवास स्थित गौतम होटलमा जोइन्ट हयान्डोभर तथा इन्डक्सन सेरोमणि मनाइएको छ ।

क्लवका पुर्वअध्यक्ष विष्णु खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य माननीय शारदा देवी थापा, विशिष्ट अतिथि नगर प्रमुख प्रहलाद कुमार क्षेत्री लगायत क्लवका सदस्यहरु ,वर्दिबास नपाका विभिन्न वडाका वडा अध्य्क्षहरु लगायत विभिन्न समाजसेविहरुको  उपस्थिति रहेको थियो ।

आजसम्मका परिस्थितिमा आइ पुग्दा रोटरी क्लवका विभिन्न ठाउमा २ सय ओटा शाखाहरु संचालनमा रहेको छ ।

यस क्लवले सुरुवाति कालदेखि समाज सेवाका विभिन्न कार्यहरु गरेका संघका पुर्वअध्यक्ष खड्काले  जानकारी दिएका छन् । उनले भने , “कोभिड महामारीको समयमा अग्रपंतिमा रहेर स्वास्थ्य सामाग्रीहरुको जनसमुदायमा यस क्लवले पहुच गराएको छ । त्यति मात्र नभएर समय सापेक्ष वृक्ष रोपन , विरुवा रोपन , सरसफाई कार्यक्रम, लागुऔषध सम्बन्धि जनचेतना मुलक कार्यक्रम, जेष्ठ नागरिकहरुलाई सम्मान , विभिन्न विद्यालयहरुमा छात्र छात्राहरुलाई शैक्षिक सामग्रिहरु साथै सेनीटरी प्याड वितरण लगायत आजसम्मका दिनमा विभिन्न सामाजिक क्रियाकलाप यस क्लवले गरेको छ ।"

कार्यक्रममा क्लवका सदस्यहरुलाई प्रशंसा तथा सम्मानपत्र समेत प्रदान गरिएको छ । नगर प्रमुखलाइ क्लबले मायाको चिनो प्रदान गरिएको छ ।

त्यस्तै आज क्लबको नयाँ अध्यक्षको रुपमा विजय कुमार महतो चयन भएका छन्  ।

कार्यक्रममा नगर प्रमुख क्षेत्रीले क्लबलाइ समाज सेवाका हरेक कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस क्लबले हैसियत भन्दा एक कदम आगाडी सोचेर कार्य गर्ने गरेको सभा सदस्य शारदा देवी थापाले बताउनुभयो । प्रत्येक नगरपालिकामा एउटा रोटरी क्लवको आवश्यकता रहेको उहाले औल्याउनुभयो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले